परम्परागत सीप संरक्षणमा हेटौँडा उपमहानगरको जोड
nepalnews.com · Sun Jul 19 02:02:15 GMT 2026

हेटौँडा। हेटौँडा उपमहानगरपालिकाले परम्परागत सीप, कला र पेसाको संरक्षणमा जोड दिने भएको छ।
उपमहानगरपालिकाले आर्थिक वर्ष (आव) २०८३–८४ को वार्षिक नीति तथा कार्यक्रममा ‘हातको सीपले जीविकामात्र होइन पुस्तौँदेखिको संस्कृतिलाई पनि जोगाउँछ’ भन्ने भावलाई अङ्गीकार गर्दै विभिन्न समुदायको परम्परागत सीप, कला र पेसाको संरक्षण तथा सामग्री उत्पादन र बजारीकरणका लागि सहयोग र सहजीकरण गरिने उल्लेख गरेको छ।
Read full story at source (nepalnews.com)