अर्थसहित दुईवटा समितिको बैठक बस्दै
nepalnews.com · Sun Jul 19 02:05:56 GMT 2026

काठमाडौँ। संघीय संसदको प्रतिनिधिसा अन्तर्गत रहेका दुई वटा समितिको बैठक आज बस्दैछ । आज अर्थ समिति र कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्न लागेको हो।
अर्थ समितिको बैठक बिहान साढे ९ बजे सिंहदरबामा बस्नेछ। बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवाला संघसंस्थाहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ।
Read full story at source (nepalnews.com)