ककरोच पार्टीका संस्थापक दीपकेले गरे आमरण अनशनको घोषणा
baahrakhari.com · Sun Jul 19 02:08:00 GMT 2026

काठमाडौं । ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेले अनिश्चितकालीन आमरण अनशनमा बस्ने घोषणा गरेका छन् ।
भारतको राजधानी नयाँ दिल्लीको जन्तर–मन्तरमा २० दिनदेखि आमरण अनशन बसेका सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई दिल्ली प्रहरीले शनिबार बलपूर्वक हटाएर अस्पताल लगेपछि दीपकेले यस्तो घोषणा गरेका हुन् ।
Read full story at source (baahrakhari.com)