हिमालयन ग्रेटट्रेल
baahrakhari.com · Sun Jul 19 02:12:47 GMT 2026

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निर्माण गरिएको 'हिमालयन ग्रेट ट्रेल' र बौद्ध स्तुप । हेलम्बुलाई घेर्दै बनाइने ६० किलोमिटर ट्रेलमध्ये सात किलोमिटर संरचना निर्माण भइसकेको छ । तस्बिर : कमलकुमार बस्नेत/रासस
#बाह्रखरी फोटो
Read full story at source (baahrakhari.com)