५८ अर्बभन्दा धेरैको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत
dcnepal.com · Sun Jul 19 02:45:16 GMT 2026

काठमाडौं । आर्थिक वर्ष २०८२-८३ मा उद्योग विभागले कुल ५८ अर्ब १ करोड ८५ लाख ३०५ रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता स्वीकृत गरेको छ । विभागका अनुसार उक्त अवधिमा स्वचालित (अटोमेटिक) मार्ग र स्वीकृत मार्ग ‘अप्रुभ्ट रुट’ मार्फत गरी १ हजार ११६ परियोजनाका लागि वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको हो ।
Read full story at source (dcnepal.com)