बाढी वितण्डापछि धमाधाम रोकिँदै मनोरञ्जन कार्यक्रम
ratopati.com · Thu Aug 27 10:58:58 GMT 2026

काठमाडौं । भोटेकोशी नदीमा आएको भिषण बाँढीबाट मृत्यु हुनेको संख्या ३०० पुगिसकेको छ ।
देशमा भएको यो दुखद परिस्थितिका कारण धमाधम मनोरञ्जन गतिविधि रोकिन थालेका छन् । गीतकार सङ्घ नेपालले यही भदौ २५ गते आयोजना गर्न लागेको वार्षिकोत्सव तथा सांगीतिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।
Read full story at source (ratopati.com)