पहिरो पन्छाएपछि खुल्यो बीपी राजमार्ग
baahrakhari.com · Sun Jul 19 02:53:35 GMT 2026

काठमाडौं । बीपी राजमार्गमा सवारी आवागमन सुचारु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले अवरोधहरू पन्छाएपछि सवारी आवागमन सुचारु भएको जानकारी दिएको छ ।
आइतबार बिहान अन्दाजी ४:३० बजे काभ्रेको रोशी गाउँपालिका-७ घुमाउने, रोशी-८ गिम्दी र रोशी-९ बिरुवा डाँडा र पिनथलीमा सडक माथिबाट पहिरो आई बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
Read full story at source (baahrakhari.com)