बाढीमा फेसकाहरूको खोजी तथा उद्धारमा प्रत्यक्ष विदेशी सहायता नलिने परराष्ट्र मन्त्रालयको निर्णय
setopati.com · Thu Aug 27 10:59:21 GMT 2026

परराष्ट्र मन्त्रालयले रसुवा बाढीमा फसेकाहरूको खोजी तथा उद्धारमा विदेशीहरूको प्रत्यक्ष सहायता नलिने भएको छ।
विभिन्न मुलुकहरूले हेलिकप्टर सहित उद्धारका लागि तालिमप्राप्त उद्धारकर्मी पठाउन प्रस्ताव गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। तर मन्त्रालयले भने बाढीमा परेकाहरूको खोजी तथा उद्धारमा विदेशीहरूको प्रत्यक्ष सहयोग नलिने नीति लिएको हो।
Read full story at source (setopati.com)