प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रुअरीले जम्मा गर्यो १० करोड
khabarhub.com · Thu Aug 27 10:57:07 GMT 2026

काठमाडौं – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रअरीले १० करोड रुपैयाँ जम्मा गरेको छ ।
गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमन सुब्बाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत कोषका लागि १० करोड रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
Read full story at source (khabarhub.com)