रसुवा बाढी : सद्गुरु समूहका ८० तीर्थयात्री सम्पर्कविहीन
onlinekhabar.com · Thu Aug 27 10:52:57 GMT 2026

११ भदौ, काठमाडौं । आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेव समूहका ८० जना विदेशी तीर्थयात्री सम्पर्कविहीन भएका छन् ।
एक भिडियो सन्देशमा सद्गुरुले दिएको जानकारी अनुसार, सम्पर्कविहीन हुनेमा अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायत, जर्मनी, फ्रान्स, नेपालसहित विभिन्न २० देशका नागरिक छन् । समूहमा ३४ पुरुष र ४६ महिला रहेको उनले बताएका छन् ।
Read full story at source (onlinekhabar.com)