'पारि बच्चाहरू रून्छन्, वारि केही गर्न नसकेर हामी छटपटाइरहेका छौं'
setopati.com · Thu Aug 27 10:58:00 GMT 2026

नुवाकोटको विदुर नगरपालिका-१० का ४२ वर्षीया रमेश तामाङले नेपाली सेनामा १२ वर्ष सेवा गरेका थिए। पल्टनको कठोर अनुशासन र पसिनाबाट आर्जित कमाइलाई उनले नुवाकोटको भैंसे बजारमा होटल व्यवसायमा लगानी गरे।
केही वर्षदेखि व्यवसाय गरेर आफ्नो परिवारको भविष्य कोरिरहेका थिए। तर, बुधबारको एकै रातको भीषण बाढीले उनको जीवनभरको कमाइ मात्र खोसेन, सिंगो बस्तीलाई नै खण्डहर बनाइदियो।
Read full story at source (setopati.com)