बाढीपछिको राहतका रूपमा बेलायतद्वारा नेपाललाई १ अर्ब रुपैयाँ सहयोगको घोषणा
clickmandu.com · Thu Aug 27 10:55:31 GMT 2026

काठमाडौं । नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट सिर्जित अत्यन्तै दुःखद स्थितिमा सहयोग गर्न बेलायतले ५० लाख पाउण्ड (करिब १ अर्ब रुपैयाँ) उपलब्ध गराउने घोषणा गरेको छ ।
बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले बिहीबार यस सहयोगको घोषणा गर्दै नेपाललाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
Read full story at source (clickmandu.com)