भेनेजुएलामा पुनर्निर्माणका लागि आइएमएफद्वारा ३४ करोड डलर सहयोग
barnanmedia.com · Sun Jul 19 03:04:58 GMT 2026

काठमाडौं । गत महिना भेनेजुएलामा गएको दुई शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघेको छ। पुनर्निर्माण कार्यका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले ३४ करोड ६० लाख अमेरिकी डलर उपलब्ध गराएको अधिकारीहरूले शनिबार बताए।
गत जुन २४ मा एक मिनेटको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्प जाँदा राजधानी काराकासको उत्तरमा रहेको तटीय राज्य ला गुआइरा सबैभन्दा बढी प्रभावित भएको थियो।
Read full story at source (barnanmedia.com)