भोटेकोशी बाढीको पर्यटन क्षेत्रमा ठूलो असर, ६४४ पर्यटक तथा पर्यटनकर्मी सम्पर्कविहीन
bishowkhabar.com · Thu Aug 27 10:56:02 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेपालको पर्यटन क्षेत्रमा समेत गम्भीर असर पुर्याएको छ ।
बाढीपछि रसुवा पुगेका ६४४ जना पर्यटक तथा पर्यटनकर्मी सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।
Read full story at source (bishowkhabar.com)