'शव गाड्नु भनेको शव नष्ट गर्नु होइन'
ratopati.com · Sat Aug 29 13:42:26 GMT 2026

काठमाडौँ । रसुवा बाढीपहिरोमा भेटिएका तर पहिचान नभएका शव वा शरीरका अङ्गहरू गाड्नु भनेको शव नष्ट गर्नु नभएको सरकारले बताएको छ ।
पहिचान नभएका शवहरूबारे फैलिएको भ्रमलाई स्पष्ट पार्दै स्वास्थ्य सेवा विभागअन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले प्रचलित कानुन तथा निर्देशिकाबमोजिम नै शवको सुरक्षित व्यवस्थापन गरिएको जानकारी दिएको हो ।
Read full story at source (ratopati.com)