विश्वकपको फाइनल एनटिभीले फ्रिमा देखाउने !
arthasarokar.com · Sun Jul 19 03:47:03 GMT 2026
काठमाडौँ । ‘फिफा विश्वकप २०२६’ को फाइनल खेल नेपाल टेलिभिजनले फ्रिमा देखाउने भएको छ । एनटिभी प्लसबाट सोमबार बिहान १२ः४५ बजे हुने वर्ल्डकप फाइनल फ्रिमा देखाइने भएको हो ।
Read full story at source (arthasarokar.com)