टी-२० विश्वकप: भारतद्वारा अमेरिका २९ रनले पराजित
nagariknews.nagariknetwork.com · Sat Feb 07 17:11:04 GMT 2026
आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत शनिबार राति सम्पन्न समूह ‘ए’ को खेलमा घरेलु टोली भारतले संयुक्त राज्य अमेरिका (यूएसए) लाई २९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
मुम्बईस्थित वानखेडे स्टेडियममा जितका लागि १६२ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन मात्र बनाउन सक्यो।
Read full story at source (nagariknews.nagariknetwork.com)