सम्हालिएको भारतको विजयी सुरुआत
ekantipur.com · Sat Feb 07 17:19:19 GMT 2026
मुम्बई — नाटकीय ब्याटिङको सिकार बनेको भारतले ट्वान्टी–२० विश्वकप २०२६ मा अमेरिकालाई शनिबार २९ रनले पराजित गरेको छ ।
वानखेडे स्टेडियममा जितका लागि १ सय ६२ रनको लक्ष्य पाएकोमा अमेरिकाले समूह 'ए'को खेलको जवाफमा आठ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो । अमेरिकाको सुरुआत राम्रो रहेन । उसका लागि सञ्जय कृष्णमूर्तिले ३७ रन बनाए ।
Read full story at source (ekantipur.com)