कप्तान सूर्यकुमारको अर्धशतकमा भारतको विजयी सुरूवात
setopati.com · Sat Feb 07 17:22:00 GMT 2026
आइसिसी टी-२० विश्वकप २०२६ को पहिलो दिनको अन्तिम खेलमा साविक विजेता भारतले वियी सुरुवात गरेको छ।
भारतको मुम्बईस्थित वानखेडे रंगशालामा भारतले अमेरिकामाथि २९ रनको जित निकालेको हो। यो खेलअघि यहि रंगशालामा उद्घाटन समारोह भएको थियो। समारोहमा बादशाहसहितका कलाकारले आफ्नो प्रस्तुती दिएका थिए।
Read full story at source (setopati.com)