इरानी आक्रमणमा मारिए १६ अमेरिकी सैनिक, ४३० घाइते
bishowkhabar.com · Sun Jul 19 04:06:19 GMT 2026

काठमाडौं– जोर्डनमा इरानी ड्रोन तथा मिसाइल आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाले इरानविरुद्ध नयाँ चरणको हवाई आक्रमण सुरु गरेको छ ।
अमेरिकी सेनाले लगातार आठौँ रात इरानका सैन्य लक्ष्यहरूमा आक्रमण गरेको जनाएको छ ।
Read full story at source (bishowkhabar.com)