विश्वभर रहेका आफ्ना नागरिकलाई सतर्क रहन अमेरिकाले जारी गर्यो चेतावनी
kendrabindu.com · Sun Jul 19 04:20:26 GMT 2026

काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयले विश्वभर रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गर्दै नयाँ सुरक्षा चेतावनी जारी गरेको छ । मन्त्रालयले पश्चिम एसियामा बढ्दो तनावका कारण सुरक्षा अवस्था जटिल बन्दै गएको र परिस्थिति कुनै पनि बेला थप बिग्रन सक्ने जनाएको छ ।
शनिबार जारी गरिएको विज्ञप्तिमा विशेष गरी पश्चिम एसियामा रहेका अमेरिकी नागरिकलाई उच्च सतर्कता अपनाउन र तीव्र रूपमा परिवर्तन भइरहेका सुरक्षा घटनाक्रमबारे निरन्तर जानकारी राख्न आग्रह गरिएको छ ।
Read full story at source (kendrabindu.com)