मेसीले फाइनलमा गोल गर्ने निश्चित छ– एम्बाप्पे
nepalpress.com · Sun Jul 19 04:25:04 GMT 2026
काठमाडौँ । फ्रान्सका कप्तान किलियन एम्बाप्पेले आफ्नो व्यक्तिगत कीर्तिमानभन्दा टोलीको सफलतालाई बढी महत्व दिएको बताएका छन्।
सेमिफाइनलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विश्वकप फाइनलमा लियोनल मेसीले गोल गर्नेमा आफू विश्वस्त रहेको बताए।
Read full story at source (nepalpress.com)