कति छ तरकारीको मूल्य?
himalpress.com · Sun Jul 19 04:30:41 GMT 2026

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ४०, सानो लोकल गोलभेँडा १२, रातो आलु लाम्चो ४३, भारतीय सुकेको प्याज ५४, लोकल गाँजर ९५, लोकल बन्दा ३०, स्थानीय काउली ७८, हाइब्रिड मुला २०, लाम्चो भन्टा ३४, डल्ले भन्टा ५० रुपैयाँ प्रतिकिलो छ।
Read full story at source (himalpress.com)