३ इरानमा सत्ता संघर्ष गहिरिँदै, कट्टरपन्थीले लगाए ‘कु’को आरोप
ratopati.com · Sun Jul 19 04:38:26 GMT 2026

तेहरान । अमेरिका र इरानबिच भएको युद्धविराम दबाबमा परिरहेका बेला इरानभित्र राजनीतिक शक्ति संघर्ष तीव्र बन्दै गएको छ ।
सर्वोच्च नेता अली खामेनीको निधनपछि देशको नेतृत्व र विदेश नीतिलाई लिएर कट्टरपन्थी समूह तथा सरकारबिचको मतभेद खुला रूपमा सतहमा आएको छ । कट्टरपन्थीहरूले राष्ट्रपति मसुद पेजेशकियान, संसदका प्रभावशाली नेता मोहम्मद बाघेर घालिबाफ र विदेशमन्त्री अब्बास अराघचीमाथि इस्लामिक गणतन्त्रको मूल सिद्धान्त त्याग्दै ‘सफ्ट कू’ गर्न खोजेको आरोप लगाएका छन् ।
Read full story at source (ratopati.com)