लगातार दुई शक्तिशाली भूकम्पले भेनेजुएलामा व्यापक त्रास फैलायाे
barnanmedia.com · Thu Jun 25 16:22:57 GMT 2026

लगातार दुई शक्तिशाली भूकम्पले भेनेजुएलामा व्यापक त्रास फैलाएको छ।
राजधानी काराकासका विभिन्न क्षेत्रमा भवनहरू ढलेपछि सरकारले राष्ट्रिय आपत्कालीन अवस्था घोषणा गरेको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थलमा क्षति पुगेकाले सेवा बन्द गरिएको जानकारी दिएकी छन्।
Read full story at source (barnanmedia.com)