आर्थिक गतिविधि विस्तारमार्फत जीडीपी बढाउने मधेसको योजना
khabarhub.com · Sun Jul 19 04:47:08 GMT 2026

जनकपुरधाम– कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा मधेस प्रदेशको करिब १३ प्रतिशत योगदानलाई वृद्धि गर्न प्रदेश सरकारले आर्थिक गतिविधि विस्तार, उत्पादन वृद्धि तथा निजी क्षेत्रको लगानी प्रोत्साहनलाई प्राथमिकतामा उच्च प्राथमिकतामा राखेर तदनुरुप कार्यारम्भ गरेको छ ।
Read full story at source (khabarhub.com)