प्रतिपक्षलाई पेलेर अघि बढ्ने सरकार टिक्दैन : एमाले उपमहासचिव महासेठ
onlinekhabar.com · Sun Jul 19 04:44:05 GMT 2026

३ साउन, जनकपुरधाम । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले प्रतिपक्षलाई पेलेर अघि बढ्ने सरकार धेरै समय नटिक्ने दाबी गरेका छन् । जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारलाई प्रतिपक्षलाई बेवास्ता नगरी सहकार्य गरेर अगाडि बढ्न सुझाव दिएका हुन् ।
वर्तमान सरकार गठन भएको चार महिना पुग्न लाग्दा पनि प्रभावकारी काम हुन नसकेको संकेत गर्दै महासेठले सबै दललाई मिलाएर लैजानुपर्नेमा जोड दिए ।
Read full story at source (onlinekhabar.com)