मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु
thahakhabar.com
काठमाडौं : कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–३ का २३ वर्षीय गुड्डु राना र पछाडि सवार पुनर्वास नगरपालिका–१० का २२ वर्षीय विशाल रानाको मृत्यु भएको हो।
Read full story at source (thahakhabar.com)