आइतबार सुनको मूल्य १९ सयले बढ्यो
nepalnews.com · Sun Jul 19 05:01:26 GMT 2026

काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा एक हजार ९ सय रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँ पुगेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार १०० रुपैयाँ रहेको थियो।
Read full story at source (nepalnews.com)