कांग्रेस देउवा पक्षले नयाँ पार्टी गठन गर्दै, राष्ट्रिय भेलाको तयारी
bishowkhabar.com · Sun Jul 19 05:09:01 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसभित्रको संस्थापन र इतर पक्षबीचको संवाद लगभग टुटेपछि पार्टी विभाजनको जोखिम बढेको छ ।
इतर पक्षले ६ साउनमा छुट्टै रूपमा बीपी स्मृति दिवस मनाउने र साउन अन्त्यतिर राष्ट्रिय कार्यकर्ता भेला बोलाउने तयारी गरेको छ ।
Read full story at source (bishowkhabar.com)