सत्तामुखी राजनीतिले देशलाई अँध्यारोमा पुर्यायो : सभापति थापा
nagariknews.nagariknetwork.com · Sun Jul 19 05:18:12 GMT 2026

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो एक दशकलाई नेपालको राजनीतिका ‘काला र अँध्यारा वर्ष’ रुपमा व्याख्या गरेका छन्।
‘नयाँ पुस्तासँग गगन थापा’ तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) को शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले विगतका कमजोरीबाट पाठ सिकेर नेपाली कांग्रेसले सिद्धान्त र जनमतलाई केन्द्रमा राखेर अघि बढ्ने बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)