संसद ज्ञानेन्द्र शाहीलाई राजपाका सांसद राजु पाण्डेको चे'तावनी
barnanmedia.com · Sun Jul 19 05:18:17 GMT 2026

"प्रिय माननीय ज्ञानेन्द्र शाहीज्यू, बोल्नु भन्दा अगाडि आफ्नो पद र मर्यादाको ख्याल गर्नु होला है। नेपाल जनताको संघर्ष र बलिदानबाट बनेको लोकतान्त्रिक गणतन्त्र हो। विचार राख्ने अधिकार सबैलाई छ, तर देशको शान्ति, स्थिरता र जनताको निर्णयको सम्मान गर्नु सबैको जिम्मेवारी हो।"
Read full story at source (barnanmedia.com)