सोमालील्याण्डलाई ‘सार्वभौम राज्य’ को मान्यता दिने इजरायलको घोषणा
nepalbahas.com · Fri Dec 26 16:45:14 GMT 2025

सोमालील्याण्डलाई ‘सार्वभौम राज्य’ को मान्यता दिने इजरायलको घोषणा
११ पुस, जेरुसेलम । इजरायलले शुक्रबार सोमालील्यान्डलाई ‘स्वतन्त्र र सार्वभौम राज्य’ को रूपमा मान्यता दिएको छ । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले जनाएको छ ।
Read full story at source (nepalbahas.com)