तपाईंको आजको राशिफल कस्तो छ?
nepalnews.com · Thu Jun 04 00:35:10 GMT 2026
काठमाडौँ। २०८३ साल जेठ २१ गते बिहीबार अधिक जेठ कृष्ण पक्षको चतुर्थी तिथि। सन् २०२६ जुन ४ तारिख। निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस। जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस आजै परेका छन्। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।नेपाल न्युजका लागि आचार्य ज्यो.प.बलराम उपाध्याय खकुरेलले तयार पार्नुभएको आजको राशिफल:
मेष: आज चन्द्रमा दशम (कर्म) भावमा रहनेछन्। कार्यक्षेत्रमा तपाईंको मान(सम्मान र प्रतिष्ठा बढ्नेछ। नयाँ व्यावसायिक जिम्मेवारी वा पदोन्नतिको योग छ। सरकारी र प्रशासनिक कामहरू सहजै सम्पन्न हुनेछन्। पिताको सहयोगले ठूलो लाभ मिल्न सक्छ।
Read full story at source (nepalnews.com)