खोटाङमा बाढीले दुई जनाको ज्यान गयो
newsofnepal.com · Sun Jul 19 05:50:52 GMT 2026

काठमाडौँ ।
खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको बाढीमा बगेर दुई जनाको मृत्यु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियारको ज्यान गएको प्रहरीले जनाएको छ।
Read full story at source (newsofnepal.com)