प्रदेशमा पुनः सरकार परिवर्तनको चलखेल
baahrakhari.com · Sun Jul 19 05:47:04 GMT 2026
मूलतः स्थापित ठूला राजनीतिक दलहरू संविधानको मर्म र जनताका दुःखदर्द बिर्सेर सत्ताको खेलमा रुमल्लिएकै कारण नेपालमा विसं २०८२ भदौ २३र२४ गते जेन-जी आन्दोलन भएको हो । आन्दोलनपछि पनि सुघ्रिन नसकेका राजनीतिक दलका नेताहरूलाई जनताले निर्वाचनमा समेत नराम्ररी अस्वीकार गरिदिए ।
तैपनि नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूमा भने यति हुँदा पनि सुध्रने लक्षण देखिएन । प्रतिनिधि सभाको निर्वाचनमा नराम्ररी परास्त भएकाले संघमा सत्ता फेरबदल गर्ने हैसियत नभए पनि उनीहरू प्रदेश सरकारहरू बदलेर अस्थिरता उत्पन्न गर्ने खेल लागिरहनु निराशाजनक विडम्बना हो ।
Read full story at source (baahrakhari.com)