सांसद्हरूलाई दिइने भयो दुई दिने तालिम
corporatenepal.com · Sun Jun 28 00:25:38 GMT 2026

काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधि सभाका सदस्यका लागि संसदीय प्रक्रिया र अभ्याससम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। लामो समयदेखि सांसद्हरूले तालिमको माग गर्दै आएका थिए ।
संसदीय प्रशिक्षण शाखाले जारी गरेको सूचनाअनुसार कार्यक्रम असार १५ र १६ गते हुनेछ। पहिलो दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र दोस्रो दिन बिहान ११ बजेदेखि अपराह्न साढे ३ बजेसम्म अभिमुखीकरण सञ्चालन गरिनेछ।
Read full story at source (corporatenepal.com)