'सुरूङ उद्धारको लागि स्थान पहिचान गर्न नै मुश्किल भयो'
barnanmedia.com · Sat Aug 29 13:56:04 GMT 2026

नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठले रसुवा बाढीका कारण जलविद्युत आयोजनामा फसेका नागरिकको तत्काल उद्धार गर्न ठूलो चुनौती देखिएको बताएका छन्।
उनले त्रिशूली–३ ए, बी लगायत जलविद्युत आयोजनाको भूमिगत पावर हाउसमा फसेका कामदारको उद्धारमा ठूलो चुनौती देखिएको बताए।
Read full story at source (barnanmedia.com)