भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु
himalpress.com · Thu Jun 04 01:07:30 GMT 2026

काठमाडौँ- भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका वडा नम्बर–८ कलमसीमा गएराति ट्याक्टर दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी सूर्य खड्काले जानकारी दिए।
मृतक दुवैजना पुरुष हुन्। उनीहरुको सनाखत हुन बाँकी छ। सडक ढलानको काम सकेर डेरामा फर्किँदै गरेका मजदुर बोकेको ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
Read full story at source (himalpress.com)