आज रातिको खेल त सुरुवात मात्र हो, हाम्रो कथा अमर भइसक्यो"— ३९ वर्षीय किंग मेस्सीको गर्जन!
barnanmedia.com · Sun Jul 19 06:15:54 GMT 2026
एजेन्सी —
स्पेन विरुद्धको फिफा विश्वकपको फाइनल भिडन्त अगाडि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फुटबल जगतलाई नै भावुक बनाउने गरी एक ऐतिहासिक र आक्रामक अभिव्यक्ति सार्वजनिक गरेका छन्। ३९ वर्षको उमेरमा आफ्नो सम्भावित अन्तिम विश्वकप खेल खेल्न लागेका मेस्सीले टोलीको उपाधि भन्दा पनि सँगै बिताएका वर्षहरू र टिमको सहकार्य धेरै महत्त्वपूर्ण रहेको उल्लेख गरेका हुन्।
Read full story at source (barnanmedia.com)