रास्वपा सुनसरीकाे अधिवेशनमा प्रतिनिधिबीच हात हालाहाल
nepalpress.com · Sat Jun 06 14:46:03 GMT 2026

विराटनगर । रास्वपा सुनसरीको पहिलो अधिवेशनमा प्रतिनिधीका विषयमा विवाद भएपछि हात हात हालाहल भएको छ । सुनसरीको कोशी गाउँपालिका-१ स्थित लाैकही सिटी हलमा जारी रास्वपाको प्रथम सुनसरी जिल्ला अधिवेशनमा हात हालाहालको भएको हो ।
प्रतिनिधि विवादका बीच हलको ढोका बन्द गरेर मतदान शुरु गर्न लागेपछि हलभित्रै प्रतिनिधिका बीचमा हात हाला हाल भएको हो । अधिवेशनस्थलमा जेनजीहरूले आफूहरूलाई अपमान गरिएको भन्दै विरोध प्रदर्शन गरेका छन् ।
Read full story at source (nepalpress.com)