नेकपाको कम्युनमा प्रहरीको छापा, विस्फोटक पदार्थ बरामद
setopati.com · Fri Dec 26 16:54:00 GMT 2025

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अर्घाखाँचीस्थित कम्युनमा विस्फोटक पदार्थ बरामद भएको छ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक फलराज तामाङले कम्युनमा विस्फोटक पदार्थ फेला परेपछि नियन्त्रणमा लिनुपरेको सेतोपाटीलाई जानकारी दिए।
Read full story at source (setopati.com)