कुनै समीकरण बनाउनुअघि संयोजन समितिको बैठक बोलउन झलनाथ खनालको माग
baahrakhari.com · Sun Jul 19 06:45:22 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले केन्द्रीय संयोजन समितिको बैठक बोलाउन आग्रह गरेका छन् ।
खनालले आइतबार विज्ञप्ति जारी गर्दै जटिल अवस्थामा पार्टीले कुनै पनि नयाँ राजनीतिक समीकरणबारे सोच्नुअघि केन्द्रीय संयोजन समितिको बैठक बोलाउन आग्रह गरेका हुन् ।
Read full story at source (baahrakhari.com)