खाेटाङमा एक महिला मृत भेटिइन्
nagariknews.nagariknetwork.com · Sun Jul 19 06:51:58 GMT 2026

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६, नेर्पा, माम्खाकी ४३ वर्षीया शान्ता राई मृत भेटिएकी छन्।
साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा शनिबार राति ८ः३० बजे घरदेखि करिब ५० मिटर पूर्व रहेको छागें खोलामा मृत फेला पारेकाे जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। प्रहरीका अनुसार राई शनिबार अपराह्न घरबाट निस्किएकी थिइन्।
Read full story at source (nagariknews.nagariknetwork.com)