इजरायल र लेबनान युद्धविराम लागू गर्न सहमत, हिजबुल्लाह पछि हट्नुपर्ने सर्त
annapurnapost.com · Thu Jun 04 01:38:38 GMT 2026

वासिङ्टन डिसी : इजरायल र लेबनानबीच युद्धविराम लागू गर्ने सहमति भएको छ। अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) ले एक विज्ञप्ति जारी गर्दै यसको औपचारिक पुष्टि गरेको हो।
अमेरिकी मध्यस्थतामा भएको यो युद्धविराम पूर्ण रूपमा सफल हुनका लागि इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले आफ्ना सम्पूर्ण आक्रमणहरू रोक्नुपर्ने लगायतका कडा सर्तहरू राखिएका छन्।
Read full story at source (annapurnapost.com)