फोटोसेसनदेखि विश्वकप फाइनलसम्म : पहिलोपटक आमनेसामने हुँन लागेका मेस्सी र यामालको रोचक यात्रा
nepalviews.com · Sun Jul 19 07:03:26 GMT 2026
काठमाडौं । आइतबार हुने विश्वकप फुटबल २०२६ को फाइनल खेलमा अर्जेन्टिना र स्पेनबीच प्रतिस्पर्धा हुँदै गर्दा लियोनल मेस्सी र बार्सिलोनामा उनका उत्तराधिकारीका रूपमा परिचित युवा स्टार लामिन यामाल आमनेसामने हुने भएका छन् ।
फुटबल खेलमा असाधारण प्रतिभा भएका खेलाडीका रूपमा हेरिएका अर्जेन्टिनी स्ट्राइकर ३९ वर्षीय मेस्सी र उस्तै खेल प्रदर्शन गरिरहेका १९ वर्षीय यामालबीचको खेल विश्वभर निकै प्रतीक्षाका साथ हेरिएको छ ।
Read full story at source (nepalviews.com)