सदनमा सांसदकाे भूमिका प्रभावकारी बनाउन ‘इस्यु कलेक्सन सेन्टर’ स्थापना गर्छाैँ : उपनेता अर्याल
nepalpress.com · Sun Jul 19 07:01:32 GMT 2026

काठमाडौं । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले संसदमा पार्टीका सांसदहरूको भूमिका अझ प्रभावकारी बनाउन विषयगत तथा क्लस्टरगत छलफलसहित प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने बताएकी छन्।
सदनको सांसदहरूकाे भूमिका प्रभावकारी बनाउनकाे लागि निकट भविष्यमै क्लस्टर र एजेन्डा तथा विभिन्न मुद्दाका आधारमा छलफल आयोजना गरिने बताइन्।
Read full story at source (nepalpress.com)