एक वर्षमा विदेशिए झण्डै ८ लाख नेपालीः यूएई बन्यो पहिलो गन्तव्य, युरोप जानेहरू बढ्दै
shilapatra.com · Sun Jul 19 06:47:00 GMT 2026

अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८२/०८३ मा रोजगारीका लागि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८२/०८३ मा वैदेशिक रोजगारीमा जानेहरूको संख्या झण्डै ५० हजारले घटेको हो ।
अघिल्लो आर्थिक वर्षमा १५१ देशमा जानका लागि ८ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति लिएका थिए भने यो आर्थिक वर्ष २०८२/०८३ मा ७ लाख ९२ हजार १८७ जनाले श्रम स्वीकृति लिएका छन् ।
Read full story at source (shilapatra.com)