रसुवा बाढीमा सेनाको उद्धार तीव्र, २ हजार ६ सय ५० जनाको उद्धार
nepallive.com · Sat Aug 29 14:01:03 GMT 2026

काठमाडौं– रसुवामा आएको बाढीपछि नेपाली सेनाले खोज तथा उद्धारलाई तीव्रता दिएको छ। भाद्र १० गतेदेखि हालसम्म सेनाले स्थल तथा हवाई माध्यमबाट २ हजार ६ सय ५० जनाको उद्धार गरेको जनाएको छ।
सेनाका अनुसार शनिबार साँझसम्म टिमुरे, स्याफ्रुवेशी, मैलुङलगायत क्षेत्रबाट हेलिकप्टरमार्फत ५४ विदेशी नागरिकसहित ५५० जनाको उद्धार गरिएको छ। यसमा ४६ चिनियाँ र ८ भारतीय नागरिक छन्।
Read full story at source (nepallive.com)