सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा
barnanmedia.com · Sun Jul 19 07:02:53 GMT 2026

काठमाडौँ, ३ साउनः बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा भएको छ । त्यहाँ १०७ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
उक्त अवधिमा सिन्धुपाल्चोकमा १०३ मिलिमिटर, पश्चिम नवलपरासी (परासी) मा ६९ मिलिमिटर वर्षा भएको विभागका मौसमविद् डेविड ढकालले बताउनुभयो ।
Read full story at source (barnanmedia.com)